वन, वनस्पति, वन्यजन्तु, जैविक विविधता, जलाधार लगायतका क्षेत्रमा अध्ययन, अनुुसन्धान तथा सर्वेक्षण गर्ने ।
अध्ययन अनुसन्धान मार्फत वन क्षेत्र सम्बन्धि नीति निर्माणमा सहयोग पुयाउने ।
वन क्षेत्रमा भएका अध्ययन अनुसन्धानहरुको प्रचार प्रसार मार्फत सरोकारवाला समक्ष पुयाउने ।
स्थानीय उपभोक्ता समूह र कार्यान्वयन तहका सरोकारवालाहरुलाई प्राविधिक, सामाजिक र व्यवस्थापकीय क्षेत्रमा सहयोग पुर्याउन निम्न तथा मध्यम स्तरका वनप्राविधिक र प्रशासनिक कर्मचारीहरुलाई तालिम प्रदान गरी सक्षमवनाउने ।
तालिम आवश्यकता पहिचान गरी समयमै प्रभावकारी तालिम संचालन तथा अनुगमन र मूल्याङ्कन गर्ने ।